चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई सँगै तिन बुदे ज्ञापन पत्र
बासुदेब सेढाई,११माघ०७४/ चलचित्र निर्माता संघ नेपालले नवनियुक्त चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिंदै चलचित्र निर्माता संघ नेपालले बोर्डकी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।...

