दुई सय नेपाली महिला बेचबिखनका आरोपित दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङ मात्र ५ लाख धरौटीमा रिहा
काठमाडौं ८माघ०७४/ नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१ का अध्यक्ष सुनबहादुर तामाङलाई चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका थिए । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । आइतबार ५ लाख...

