नेपाल विद्यार्थी संघले शहीद दिवसका अवसरमा दीपप्रज्वलन तथा फलफूल वितरण
काठमाडौँ, १६ माघ ०७४/ नेपाल विद्यार्थी संघले शहीद दिवसका अवसरमा आज दीपप्रज्वलन तथा वृद्धवृद्धालाई फलफूल वितरण गरेको छ ।संघले पशुपतिनाथ मन्दिर परिसरभित्र ‘समाजकल्याण केन्द्र वृद्धाश्रम’ मा रहेका ५०० वृद्धवृद्धालाई फलफूल...

