बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ बाट रेड पाष्डाकाे छाला सहित मानिस पक्राउ
काठमाण्डाै ७माघ०७४/बुढानिलकण्ठ नगरपालिका वडा नं.-३ बुढानिलकण्ठबाट संरक्षित वन्यजन्तु हाब्रे (Red Panda) को छाला अवैध रुपमा ओसारपसार गरी खरिद बिक्री गर्ने उद्देश्यले १.मकवानपुर गढी गाँउपालिका वडा नं. ८ बस्ने बर्ष ३२...

