८ वर्षीया बालिकाको बलात्कारपछि हत्या, बलात्कार र हत्यामा संलग्न एक पक्राउ
खाेटाङ१४ माघ०७४/ खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० मा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी पाथेकाकी ८ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको छ । माघ १० गते राति स्थानीय...

