प्रदेश नं ४ को उपसभामुखमा शर्मा निर्वाचित
पोखरा, ६ फागुन०७४/ प्रदेश नं ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित हुनुभएको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा भएको आजको बैठकबाट नवनिर्वाचित उपसभामुख सिर्जना...

