मन्त्रिपरिषद् विस्तारको तयारी हुँदै, २० भन्दा कम मन्त्री बनाईने
काठमाण्डाै ९फागुन०७४/ प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको लेखेको छ । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको...

