काँग्रेस जिम्मेवार प्रतिपक्षः नेता सिंह
चितवन, ५ फागुन०७४/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो...

