आफ्नो फरकफरक जन्ममिति भएको डा. केसीको स्वीकारोक्ति
काठमाडौं१०फागुन०७४/ प्रा.डा गोविन्द केसीले आफ्ना तीन जन्ममिति भएको पत्रकार सम्मेलन गरेरै स्वीकार गरेका छन्। जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र, बढुवा फारममा फरकफरक...

