पुँजी नपुर्‍याउने बैंङ्कलाई कारबाही गर्छौँ : राष्ट्र बैंङ्क

काठमाण्डाै८फागुन०७४/  चुक्ता पुँजी आठ अर्ब नपुर्‍याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्‍याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी...

कांग्रेस युवा नेताहरूको उद्घोष -पाँच वर्षभित्र पहिलो पार्टी बन्ने

काठमाडौं०८फागुन०७४/प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अप्रत्यासित पराजय भोगेपछि कांग्रेसभित्र औपचारिक रूपमै पार्टी पुनःसंरचनाको बहस सुरु भएको छ । नेतृत्वका कारण पराजय भोग्नुपरेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा मागिरहेका युवा नेताले...

अन्तर विद्यालयस्तरीय म्याराथन हुने

काठमाडौँ ८ फागुन०७४/ महर्षी विद्यालय सामाखुशीको आयोजनामा तेस्रो महर्षी अन्तरविद्यालय म्याराथन प्रतियोगिता हुने भएको छ । महर्षी विद्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी यही फागुन १२ गते शनिबार उक्त प्रतियोगिता...

क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

काठमाडौं ८फागुन०७४/ नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर...

भक्तपुरमा मिनीट्रकले ठक्कर दिदा १९ महिने बालकको मृत्यु

भक्तपुर ८फागुन०७४/ चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नं को मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ । माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर...

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही तीन लाख दिइने

काठमाडौँ, ७ फागुन ०७४/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही रु तीन लाख दिइने घोषणा गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री ओलीले...

प्रजातन्त्र दिवसकाे अबसरमा नीलसागर असाहाय केन्द्र द्वारा रक्तदान कार्यक्रम सम्पन्न

अशाेक थापा मगर ,नेपालगन्ज ७,फागुन०७४/ प्रजातन्त्र दिवस तथा स्व. विदुर खनालकाे दाेस्राे स्मृति दिवस अबसरमा नेपालगन्ज ६ फुल्टेक्रा ,बाँकेमा रहेकाे  नीलसागर असाहाय,अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रले अाज रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे...

कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

काठमाडौँ, ७ फागुन ०७४/ नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट...

विप्लवद्वारा भाेली ८ गते नेपाल बन्दको घोषणा विज्ञप्तिसहित

काठमाडौं ७ फागुन०७४/ शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपा (विप्लवद्वारा ) यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका...

घुस लिएको अभियोगमा शाखा अधिकृत पक्राउ

काठमाडौँ, ७ फागुन ०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा...