भोटेकोसीमा ट्रक खस्यो, चालकसहित तीनको मृत्यु
काठमाण्डाै ५फागुन०७४/ सिन्धुपाल्चोकको बाह्रबिसेमा एउटा मिनी ट्रक भोटेकोसीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे कोदारी सडकखण्डको...

