म्याराडोना अर्जेन्टिनी टिमकाे निशुल्क कोच बन्ने
ब्युनस आयर्स, (एजेन्सी) २१असार०७५/ विश्वकपमा अर्जेन्टिनाले निरासजनक प्रदर्शन गरेपछि जर्ज साम्पाओलीले कोचको पदबाट राजीनामा दिने दवावबीच डिएगो म्याराडोनाले पद सम्हाल्ने चासो देखाएका छन् । १९८६ को विश्वकप विजेता म्याराडोनाले अर्जेन्टिनाको...

