नाडेप लघुवित्तको आइपिओ बाँडफाँड

काठमाण्डाै२०असार०७५/नाडेप लघुवित्त(NADEP) को साधारण सेयर बुधबार बाँडफाँड भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेण्टमेन्ट एण्ड बैंकिङ्गका अनुसार कुल आवेदकमध्ये १९.७१ प्रतिशतले शेयर प्राप्त गरेका छन् भने...

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु

रसुवा२०असार०७५ / उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी...

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

काठमाडौं२०असार०७५/ सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए...

माेतिगडामा लागुअाैषध विरुद्धको एकदिवसीय अभिमुखिकरण सम्पन्न

रमिला बस्नेत उदयपुर ,असार २० / उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ माेतिगडामा लागुअाैषध विरुद्धको एकदिवसीय अभिमुखिकरण सम्पन्न भएको छ । वडा नं ३ वडा कार्यालयको अार्थिक सहयोग र लागुअाैसध...

विश्वकपः कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्ड क्वाटर फाइनलमा प्रवेश

काभ्रे२०असार०७५/  इंग्ल्यान्ड रुसमा जारी विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्यान्डले आगामी यात्रा तय गरेको हो । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त...

आजको राशिफल  २०७५ आषाढ २० 

वि.सं. २०७५ आषाढ २० गते बुधबार तदनुसार ई. सं. २०१८ जुलाई ०४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

विश्वकपः स्वीटजरल्याण्डलाई१-०ले हराउँदै स्वीडेन क्वाटरफाइनलमा

काठमाडौं१९असार०७५/  विश्वकप फुटबल अन्तर्गतको अन्तिम प्रि क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वेडन अन्तिम ८ मा प्रवेश गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरी खेलेका दुवै टोली दोश्रो...

सल्यानमा दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान, १९ असार ०७५/ सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख...

नेयमरको पुन चर्चा आफु केन्द्रित: ब्राजिलको यात्रा निरन्तर

 काभ्रे १६असार०७५/ नेयमरले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको...

१२ करोडको त तास मात्र आयात !

काभ्रे१९असार०७५/  १० महिना अवधिमा चीनबाट १० करोड ९१ लाख रुपैयाँको ९९ लाख ६० हजार नौ सय ७४ वटा प्याकेट आयात भएको छ।सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको...