विश्वकप फुटबल- इंग्ल्याण्ड भर्सेस स्वीडेन, को पुग्ला सेमिफाइनलमा ?
मस्को२३असार०७५/ रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप...

