बिश्वकपः जापानलाइ पराजितगर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश
काठमाडौं १९असार०७५/ जापानलाई पाखा लगाउँदै बेल्जियम विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।रुसको रोस्तोभ एरिनामा गएराति भएको प्रतिस्पर्धात्मक खेलमा बेल्जियम ३-२ ले विजयी भयो । खेलमा अग्रता भने जापानले लिएको...

