पेनाल्टीमा आयोजक रुस संग पराजीतहुदै स्पेन घर फर्कियो
काठमाडौं१७असार०७५/ ढाल बनेर उभिएको रक्षापंक्तिको सहयोगमा रुसले स्पेनलाई निराश तुल्याउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ । निर्धारित र अतिरिक्त समयको खेल १/१ को बराबरीमा टुंगिए पछि खेल निर्णयार्थ टाइबे्रकरमा पुगेको...

