विश्वकप फुटबलः तेस्रो स्थानका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै
काठमाडौं३०, असार०७५/ रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् ।नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै...

