टिपरको बडी संरचनाले दुर्घटना बढी, ७ फिट उचाइका सवारी साधन देख्दैन
काठमाडाैं३१असार०७५/ पछिल्लाे समय टिपरले दैनिक दुर्घटना निम्त्याइरहेका छन् । यसको प्रमुख कारण त्यसको ‘बडी स्ट्रक्चर’ नै रहेकाे प्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन् । उनी भन्छन्, ‘टिपर चालकसँग सोधिसकें। र आफैं...

