विश्वकप फुटबलःक्रोएसिया कि इंग्ल्याण्ड ? आज कसले मार्ला बाजी ?
काठमाडौं २७, असार०७५/ रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बुधबार राति इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन् । खेल नेपाली समय अनुसार राति११ः४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराएर...

