हस्तरेखाबाट थाहापाउनुहाेस तपाइकाे बिवाह कहिले र कुन दिशामा हुनेछ ?
जेन्सी। हस्तरेखाबाट भविष्यको अनुमान गर्नु निकै रमाइलो हुन्छ। तपाइँको जन्मकुण्डलीका अनुसार तपाइँको विवाह कुन दिशामा हुन्छ भन्ने जानकारी पाइन्छ। त्यसैगरी हस्तरेखामार्फत पनि विवाहको दिशाको अनुमान लगाउन सकिन्छ। विवाह कहाँबाट हुन्छ?...

