देवानी संहिता लागू भएसँगै दाङमा समबन्धविच्छेदका मुद्दामा पुरुष बढी
घोराही, १६ कात्तिक ०७५/ देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ । दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता...

