नेपाली काङ्ग्रेस उपसभापतिमा विजयकुमार गच्छदार मनोनयन
काठमाडौँ, २० कात्तिक ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन भएकाछन। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका...

