हिन्दूराष्ट्र घोषणा गर्न पण्डितहरूको माग
काठमाण्डाै१२कार्तीक०७५/ सनातन हिन्दु धर्मका पण्डितहरूले ९३ प्रतिशतभन्दा बढी अाेमकार परिवारका सदस्य रहेको नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेका छन्। काठमाडौंमा शनिबार सम्पन्न पाँचौँ पण्डित सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गर्दै...

