धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा केबुलकार सञ्चालन
जिरी, १७ कात्तिक ०७५/ दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा...

