नयाँ मुलुकी संहितासँगै लमजुङमा पनी सम्बन्धविच्छेदका मुद्दा वृद्धि
लमजुङ, १५ कात्तिक०७५/ गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करीब तीन महिनाको अवधिमा ३७...

