अनेरास्ववियुले जलायो मोदीको पुत्ला
पोखरा, १२ असोज / नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध अनेरास्ववियु पोखरा विश्वविद्यालयले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । सोमबार बिहान कलेज शुरु...
Nepali online news portal site
Nepali online news portal site