नेपालका नेतृत्वहरुको गलत स्वार्थ र लालचको कारण यो नाकाबन्दी

[caption id="attachment_1088" align="alignleft" width="289"] कमलराज श्रेण्ठ[/caption]आज असोज १४ गते सरकारले निजि सवारी साधनलाई इन्धन दिन नसकेको घोषणा, सडक नेपाल बन्द जस्तै सुनसान छ, जनताको जीवन कष्टकर उन्मुख हुदैछ, उग्र भारतिय...

‘ब्याकअफइन्डिया’को जवाफमा नेपाल पत्रकार महासंघको वेवसाइट ह्याक

काठमाण्डाै १५,असाेज/ नेपाल पत्रकार महासंघको वेवसाइट (एफएनजेनेपाल डट ओआरजी) ह्याक भएको छ । संघको वेभसाइट ह्याक गरी ह्याकरहरुले भारतीय झन्डा राखेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा नेपालीहरुको ट्रेन्डिङ ‘ब्याकअफइन्डिया’ को जवाफमा...

स्थापिका संसद् अधिवेशनको पहिलो बैठक बेलुकी ५ बजे सम्मका लागि स्थगित

काठमाडौं, १५ असोज / करिव साढे एक बजे सुचारु भएको व्यस्थापिका संसद् अधिवेशनको पहिलो बैठक बसेको पाँच मिनेटमा नै सकिएको छ । उक्त बैठक संसद्का सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति कार्यालयबाट आह्वान...

मन्त्रीपरिषदका २२ निर्णय, थालीयाे भारतसँग कुटनीतिक पहल-हेराै निर्णय सहित

काठमाडौं, १५ असोज । भारतले नेपालमामा अघोषित नाकाबन्दी गरेको डेढ सातापछि सरकारले कुटनीतिक पहल थाल्ने औपचारिक निर्णय गरेको छ । लामो समयपछि शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले नाकाबन्दीका बिषयमा भारत सरकारसँग...

उर्जामन्त्री राधा ज्ञवाली पद बाट बर्खास्त

काठमाण्डाैञ१४ असाेज/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न सिफारिस गरिएकी उर्जामन्त्री राधा ज्ञवाली बर्खास्तीमा परेकी छन् । प्र्रधानमन्त्री सुशिल कोइरालाले मन्त्री ज्ञवालीलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् । मन्त्री ज्ञवालीमाथि नेपाल...

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ५ स्थान तल झर्याे

काठमाण्डाै १४ असाेज/   फुटवलको विश्व वरियतामा नेपाल ५ स्थान तल झर्दै ९०औं स्थानमा पुगेको छ। फुटवलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ९०...

संविधानसँग जोडेर भारतले नाकाबन्दी गर्नु अनुचित ः परराष्ट्रविद्

 काठमाडौँ, १४ असोज । परराष्ट्रविद्हरुले नेपालमा संविधान जारी भएको आन्तरिक विषयलाई जोडेर छिमेकी भारतले सीमा क्षेत्रमा अघोषित नाकाबन्दी गर्नु अनुचित भएको जनाएका छन् ।प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको...

अघोषित नाकाबन्दी नेपालमाथि हस्तक्षेपः अध्यक्ष थापा

  काठमाडौँ, १४ असोज / राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमाथि राजनीतिक हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । सो पार्टीको केन्द्रीय आदिवासी जनजाति विभागले आयोजना गरेको...

बर्खास्त गर्ने चेतावनी पछि खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट दिए राजीनामा

काटमाडौ १४ असाेज । युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले बिहिबार पदबाट राजीनामा दिएका छन् । उनि नेकपा एमालेबाट सरकारमा सहभागी भएका थिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा...

दसैंको लागि नयाँ नोट असोज २४ देखि साटिने

काठमाडौ१४ असाेज / नेपालीहरुको महान चाड दसैं नजिकै आएको छ । तर भारतले गरेको अघोषित नाकाबन्दीको कारण विभिन्न समस्याहरु देखिएका छन् । देशभर इन्धनको अभाव देखिएको छ । अझ आज...