भारतले भियना सन्धी उलंघन गर्दै अन्य मुलुकबाट आएका कन्टेनर समेत रोक्यो
असोज ११, काठमाडौँ । भारतले संयुक्त राष्ट्रसंघको भियना सन्धी उलंघन गदै तेस्रो मुलुकबाट आएका शिलबन्दी मालका कन्टेनरहरु समेत सीमानाकामा रोकेको छ ।सिंगापुर, चीन, थाईल्याण्डलगायतका मुलुकदेखि कलकत्ता वन्दगाहबाट चेकजाँच भइआएका (सिटीएस)...