नयाँ अनलाइनका सञ्चालक÷सम्पादकलाई आचारसंहिता अभिमुखीकरण
काठमाडौं२८जेष्ठ२०८३। प्रेस काउन्सिल नेपालमा आज पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिताको अक्षरस पालना भएमा सञ्चार...

