राष्ट्रपति मुखर्जीको पोखरा घुम्ने कार्यक्रम स्थगित
काठमाडौ १४ कात्तिक/भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पोखराका पर्यटकीस्थल घुमाउने पोखरेलीको चाहना अधूरो रहने भएको छ । मुखर्जी १७ देखि १९ कात्तिकसम्म हुने नेपालको राजकीय भ्रमण सिलसिलामा अन्तिम दिन पोखरा आउने...

