अनेरास्ववियुले अंगिकृत नगारिकता लिएकालाई राष्ट्राध्यक्ष बनाउने सत्ता पक्षको निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने
काठमाण्डाै२१,कार्तीक /नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले अंगिकृत नागरिकलाई रास्ट्राध्यक्ष बनाउने निर्णय नफेरे कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । सडक बाघको रुपमा कुनै समय स्थापित अनेरास्ववियुले पछिल्लो समय...

