गोरखा दरबार पुनर्निर्माणमा ढिलाइ
गोरखा५, कात्तिक, । भूकम्पले क्षति पुर्याएको गोरखा दरबारको पुनर्निर्माणमा ढिलाइ भएको छ ।दरबारको जग तथा संरचनामा भूकम्पले क्षति पुर्याएकोले जगैदेखि पुनःनिर्माण गर्नुपर्ने देखिए पनि बजेटको अभाव हुँदा दरबारका मुख्य संरचना...

