काठमाडौँ– भारतीय राष्ट्रपतिले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चालाई छुट्टै भेट्ने
काठमाण्डाै १६,कार्तीक/भारतीय दुतावासबाट प्राप्त खबर अनुसार भारतीय राष्ट्रपतीय ले मधेशी मोर्चाका नेताहरुलाई कात्तिक १८ गते विहान ७ः ५० बजे ह्यात होटलमा भेट्ने कार्यक्रम रहेको छ ।सोही भेटघाटमा मधेशी मोर्चामा...

