दुष्ट पुरुष र निर्दोष नारी -दिपा बडाल
[caption id="attachment_7485" align="alignleft" width="289"] दिपा बडाल[/caption]खबरदार कालो ओडारका मान्छेहरू ,अन्धविस्वासको जालोमा जेलिएका हरेक पुरुषको जन्म नारीबाट हुन्छ । तेसैले सक्छौ नारीको समान गर सक्दैनौ अपमान नगर । नारिको कोमल मन...

