दरबार हत्याकाण्डमा चर्चित देवयानी राणा अब राजनीतिमा
काठमाडौं, १७ माघ०७३/ राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्लासमिति अन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई र्जिल्ला अधिवेशनका लागि...

