कांग्रेसमा वरिष्ठताकाे विवाद चर्कीयाे, यस्तो छ केन्द्रीय सदस्यहरुको वरिष्ठताक्रम
काठमाडौं,१८ माघ०७३/वरिष्ठताका आधारमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मापदण्ड बनाएपछि कांग्रेस केन्द्रीय समितिमा फेरि वरिष्ठता विवाद बल्झिएको छ । नेताहरुबीच कार्यसम्पादन समितिमा मनोनित हुने २२ सदस्यमा केन्द्रीय कार्यसमितिको मर्यादा क्रममा...

