माेर्चाले भूमिपुत्र मधेसीको अधिकार खोसेको भन्दै मधेसमा रैथाने एकता परिषद् घोषणा
लाहान, १५ माघ०७३/मधेसी मोर्चाका नेताहरु पुस्तौंदेखि बस्दै आएका भूमिपुत्र रैथाने मधेसीका अधिकार खोस्न र अंगिकृतहरुको स्वार्थ स्थापना गर्न सक्रिय रहेका बेला मधेसमा रैथाने एकता परिषद स्थापना भएको छ । शनिवार...

