हास्य प्याराेडी गीतका गाएक प्रकाश अाेझा पक्राउ

[caption id="attachment_10782" align="alignleft" width="203"] प्रकाश अाेझा[/caption] काठमाण्डाै,१४माघ०७३/ हास्य प्याराेडी गीतका गाएक प्रकाश अाेझा पक्राउ ।  गत २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी  तीन जना नाबालिकाहरुसंग...

प्रचण्ड सरकार असफल भयोः मोदी

काठमाडौं, १४ माघ / सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माग सम्बोधन नभएर अर्को टीकापुर घट्ना दोहोरिने चेतावनी दिएका छन्...

१९ वर्षीया युवतीमाथि तीन जनाकाे सामूहिक बलात्कार

काठमाडौं । कक्षा ११ मा अध्ययनरत एक १९ वर्षीया युवतीमाथि तीन जना युवाले शुक्रबार बिहान सामूहिक बलात्कार गरेका छन् । सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर (अरहर) बारीमा ती युवतीलाई...

अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित

काठमाडौं१४,माघ/नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् । नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग...

नेपाल प्रहरीका ३९ एसएसपीको सरुवा, को–कहाँ ? (सूचिसहित)

काठमाडौं, १३ माघ/ नेपाल प्रहरीका ३९ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । बुधबार गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी...

चुनाव घोषणाको सर्तमा एमाले संशोधनमा लचक हुने

काठमाडौं १३ माघ०७३/ संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी एमाले लचिलो देखिएको छ । तर, त्यसनिम्ति पहिले स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने उसको सर्त छ । यसअघि...

रामशरण महतकाे कार्यक्रममा झडप,४७ राउन्ड गोली प्रहार,७ घाइते

काठमाडौं १३,माघ०७३/खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए ।...

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक छः बिजुक्छें

भक्तपुर, १२ माघ०७३/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो...

अनुराधा कोइराला पदम विभूषणबाट सम्मानीतहुदै

काठमाडौं१२, माघ०७३/चेलीबेटी वेचविखन विरुद्धको सामाजिक अभियन्ता अनुराधा कोइरालालाई भारतले पदमा विभूषणबाट सम्मान गर्ने निर्णय गरेको छ। भारतबाट प्रकाशित हुने पत्रिका ‘द हिन्दु’का अनुसार राजनीति, खेलकुद, संगीत, समाजसेवा लगायत विभिन्न क्षेत्रमा...

निर्वाचनको तयारीमा लाग्न काँग्रेस कार्यकर्तालाई सभापति देउवाको निर्देशन

 अमृता के.सी,बाँके १२ माघ०७३ /नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनका लागि तयारी गर्न नेपाली काँग्रेस बाँकेलाई निर्देशन दिनुभएको छ ।  नेपाली काँग्रेसका सर्वमान्य नेता तथा लौहपुरुष...