वर्तमान सरकारले चुनाव गराउनेवाला छैन- केपीओली
इनरुवा,२२माघ २०७३/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले चुनाव गर्न नसक्ने दाबी गरेका छन् ।शनिबार सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चुनाव गराउनका लागि गठन...

