राप्रपा अझै पनि संवैधानिक राजसंस्थाका पक्षमा
काठमाडौँ, २ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधारस्तम्भका रुपमा स्थापना गर्ने भएकोे छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज भएको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको...

