पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको समापन
काठमाडौँ ३ फागुन०७३/राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले २७ गते बिहिबारबाट सुरु भएको चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता यहि शनिबार एक कार्यक्रमका...

