विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यबद्धता
पोखरा२९,माघ ०७३/ कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल ¥यालीकासाथ पोखरेली जनसमुदायले ऐक्यबद्धता प्रकट गरेका छन् । मूर्ति निर्माण अभियानलाई साकार पार्ने...

