एउटा सेल्फीले चर्चित बनेकी युवतीलाई ‘बिहे गर्नका लागी हजाराैकाे प्रस्ताव’
नयाँ दिल्ली,४ फागुन०७३/ स्मार्ट फोन बोक्नेहरु प्रायः सबैले सेल्फी लिएकी हुन्छन् । सामाजिक संजालमा त्यस्ता सेल्फीले उल्लेख्य स्थान पाएका हुन्छन् । तर एउटा सेल्फीले देशविदेशमै आफूलाई चर्चित बनाउला भनेर सायदै...

