स्ववियु चुनाव रोक्न क्याम्पस प्रमुखकै अपहरण
काठमाडौं५, फागुन०७३/ स्ववियु निर्वाचनको तयारी गरिरहेका लम्की बहुमुखी क्याम्पसका प्रमुख भीष्म थापासहित तीनजना बुधबार अपहरणमा परेका छन् । अपहरण पर्ने अन्यमा सहायक क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका...

