अब म्याच फिक्सिङमा संलग्नलाई तीन वर्ष कैद ३० हजार रुपैयाँ जरिवाना
काठमाडौ ५,फागुन०७३/ राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुरसम्बन्धी विधेयकमा...

