अब नेपालमा पनी प्रतिबन्धित भारतीय पाँच सय र हजारको नोट साटिने
काठमाडौं २० फागुन०७३/भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारका भारतीय रुपैयाँ छिट्टै नै साटिने भारतीय वित्त मन्त्री अरुण जेट्लीले बताए । नेपाल लगानी सम्मेलन २०१७ मा सहभागी हुन नेपाल आएका...

