एमालेकाे सप्तरी प्रवेश सगै मोर्चाले लाठी जुलुस प्रदर्शन
सप्तरी२३, फाल्गुन२०७३/मेची महाकाली अभियान अन्तरगत सुनसरीको इनरुवामा कार्यक्रम सकाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेतचहरु दलबल सहित सप्तरी पुगेका छन् । सप्तरी प्रवेश गर्ने बित्तिकै त्यहाँका मधेशी मोर्चाका नेता...

