रामेछापमा लगातार भूकम्पकाे झडका, सर्वसाधारण त्रसित
काठमाण्डाै १६, फाल्गुन २०७३/अाज बिहान ९ बजेर २२ मीनेट जादा रामेछाप केन्द्रबिन्दु बनाएर दुइपटक गत ०७१ बैशाख १२ कै झझल्को दिने गरी रामेछापमा भूकम्पको झड्का आइरहेकोले सर्वसाधारण त्रसित बनेका छन् ।...

