४५ बर्षीया श्रीमती लाइ टाउकोमा खुकुरी प्रहार गरी हत्या
गुल्मी , १८ फागुन०७३/धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईस्मारजस्थल–१ फर्सुकोट बस्ने ५९ बर्षीय यम बहादुर अर्याललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।उनले आफ्नै कान्छी श्रीमती ४५ बर्षीया...

