पुर्वराजा ज्ञानेन्द्रलाई गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत

 काठमाडौँ, २५ माघ०७३/ पुर्वराजा ज्ञानेन्द्र शाहलाई नवलपरासीको गैंडाकोटमा स्थानीय बासीले भब्य स्वागत गरेका छन् ।कांग्रेसचोकबाट करिब ५०० मिटर भित्र रहेको गणेश मन्दिरमा राजतन्त्रको पक्षमा कलम चलाउँदै आएका युवा विश्लेषक सन्तोष...

स्थानीय निर्वाचन कुनै हालतमा रोकिदैन : प्रधानमन्त्री प्रचण्ड

दाेलखा२५  फागुन २०७३ /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन्। मंगलबार दोलखामा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको चुनाव कुनै पनि हातलमा...

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

काठमाडौँ, २४ फागुन०७३/नेकपा (एमाले) ले तराईका विभिन्न जिल्लामा आज एमालेका कार्यालय तोडफोड र कार्यकर्तालाई धम्की दिएकोमा आपत्ति जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको...

चितवनमा एक साताभित्र हतियार बुझाउन प्रशासनको आग्रह

चितवन २४ फागुन०७३/स्थानीय निकायको निर्वाचनको घोषणा गरिएसँगै यहाँको सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ । प्रजिअ नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा...

सप्तरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुख फिर्ता

काठमाडौँ, २४ फागुन०७३/ गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन...

अपहरण गर्न खोज्ने चारजना पक्राउ

विदुर, २४ फागुन ०७३/ दुईपिपल–७ महादेवखर्क घर भएर दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।  निर्माणाधीन घरका लागि महादेवखर्कबाट...

मोर्चाको समर्थन फिर्ता

काठमाडौ, २४ फागुन०७३/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मोर्चाका नेताहरूको सोमबार राति बसेको बैठकले दाहाल नेतृत्वमा साउन १९ गते गठित...

दुई दिन मधेश बन्द, एमाले नेताहरु मध्य रातमै लागे बिराटनर

२४ फागुन । सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको...

सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु

राजविराज २३ फागुन०७३/ सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर मलेठ–२, का सञ्जन मेहताको मृत्यु भएको छ।सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची...

ओंतको छाला सहित मानिसहरु पक्राउ

[caption id="attachment_11887" align="alignleft" width="843"] वरामदी सामान :ओंतको छाला [/caption] काठमाण्डाै,२३फागुन ०७३/ओंतको छाला सहित मानिसहरु पक्राउ ।वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले  का.म.न.पा....